घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम बनेपा ०५ बस्नेत गाँउ

घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम बनेपा ०५ बस्नेत गाँउ

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गते शनिबार बनेपा ५ बस्नेत गाँउमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा बनेपा ५ बस्नेत गाँउका ५० जना सदस्य तथा सम्भावीत सदस्यहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो ।